उदयपुर, चैत १७ । उदयपुरमा युवतीलाई जबरजस्तीकरणी गरेको आरोप लागेपछि एक पुरुष पक्राउ परेका छन् । १७ वर्षीया एक युवतीले आफूमाथि जवरजस्ती भएको उजुरी दिएसँगै जिल्लाको चौदण्डीगढी नगरपालिका वडा नम्बर ७ का ५६ वर्षीय शिवराज राई समातिएका हुन् ।

युवतीमाथी जबरजस्ती गरेको आरोपित राईलाई इलाका प्रहरी कार्यालय बेल्टारले शुक्रबार पक्राउ गरेको हो । इप्रकाय बेल्टारका इन्चार्ज प्रहरी निरीक्षक बबिन राईका अनुसार सो टना बिहीवारको हो । घटनापछी किशोरीको परिवारले जाहेरी दिएका थिए । लगतै प्रहरीले किशोरीको बयान समेत लिएको थियो । राईलाई जिल्ला अदालत उदयपुरबाट म्याद थप गरी इप्रका बेल्टारको हिरासतमा राखी अनुसन्धान थालिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
➥ हामी चाँडै आउदैछौँ

📌 𝐒𝐀𝐉𝐇𝐀𝐃𝐀𝐑𝐏𝐀𝐍 𝑴𝒆𝒅𝒊𝒂 𝑷𝒗𝒕. 𝑳𝒕𝒅.
⟰  कम्पनी दर्ता नं – ३२५३१७/०८०/०८१
📊 पान (PAN) नम्बर – ६१९८२८०९९
✆  सम्पर्क – ९८६२९४८८८८
📧 [email protected]
🌐 पोर्टल – www.Sajhadarpan.com
सूचना बिभाग र प्रेस काउन्सीलमा दर्ता प्रक्रिया जारी छ ।

➥ NEWS Desk

देवराज राई
अध्यक्ष

सौगत राई
सम्पादक

कार्यालय- त्रि.न.पा. ११ गाईघाट, उदयपुर

➥ हाम्रा प्रतिनिधि

 अमेरिका- दुर्गा राई     ➤ कोरिया- जितन राई
 जापान- टम्पशेर राई   ➤ हंकङ- पेङ किराँत
➤ युके- रुजल राई         ➤ मलेसिया- मिनराज विक 

खगेन्द्र मस्राङ्गी मगर (उदयपुर प्रतिनिधि)
सन्जय बस्नेत (काठमाडौं प्रतिनिधि)