उदयपुर । उदयपुरमा बाल समृद्धि परामर्शसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । वल्र्डभिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा जाल्पा एकीकृत विकास समाज र हुरेण्डेकद्धारा परामर्श कार्यशाला आयोजना गरिएको हो ।
गाईघाटस्थित होटल कोहवरको सभाहलमा आयोजित कार्यशालामा जिल्लाको ताप्ली गाउँपालिकाका प्रमुख ढुंगराज विश्वकर्मा, उपाध्यक्ष धनामाया मगर, रौतामाई गाउँपालिकाका प्रमुख वीरेन्द्रकुमार मगर, उपाध्यक्ष भुपेन्द्रबहादुर थापा तथा उदयपुरगढी गाउँपालिकाका पनि प्रमुख तथा बिभिन्न वडाका अध्यक्षहरुसँगै बिभिन्न संघसंस्था र बालक्लवहरुका प्रतिनिधिहरुको पनि उपस्थिती रहेको थियो ।
असार २१ देखि २२ गतेसम्म आयोजना भएको दुई दिने कार्यशालामा बालअधिकार र संबद्र्धनका लागि व्यवहारिक तथा नीतिगत नर्जुमालगायतका बारेमा सामूहिक बहस र छलफल भएको जाल्पाका कार्यक्रम अधिकृत रुद्र पोखरेलले जानकारी दिए ।
यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित खबरहरु
➥ हामी चाँडै आउदैछौँ

📌 𝐒𝐀𝐉𝐇𝐀𝐃𝐀𝐑𝐏𝐀𝐍 𝑴𝒆𝒅𝒊𝒂 𝑷𝒗𝒕. 𝑳𝒕𝒅.
⟰  कम्पनी दर्ता नं – ३२५३१७/०८०/०८१
📊 पान (PAN) नम्बर – ६१९८२८०९९
✆  सम्पर्क – ९८६२९४८८८८
📧 [email protected]
🌐 पोर्टल – www.Sajhadarpan.com
सूचना बिभाग र प्रेस काउन्सीलमा दर्ता प्रक्रिया जारी छ ।

➥ NEWS Desk

देवराज राई
अध्यक्ष

सौगत राई
सम्पादक

कार्यालय- त्रि.न.पा. ११ गाईघाट, उदयपुर

➥ हाम्रा प्रतिनिधि

 अमेरिका- दुर्गा राई     ➤ कोरिया- जितन राई
 जापान- टम्पशेर राई   ➤ हंकङ- पेङ किराँत
➤ युके- रुजल राई         ➤ मलेसिया- मिनराज विक 

खगेन्द्र मस्राङ्गी मगर (उदयपुर प्रतिनिधि)
सन्जय बस्नेत (काठमाडौं प्रतिनिधि)